Breaking News
recent

ड्रोन उडाएको आरोपमा शेर्पा पक्राउ

ललितपुर उपमहानगरपालिका-२ सानेपास्थित इन्टरनेशनल क्लबमा अवैध रुपमा ड्रोन उडाइरहेको आरोपमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-१३ का ३१ वर्षीय सगुन शेर्पा पक्राउ परेका छन् ।
क्लबमा पल्सर बाइक टिभी रियालिटी सो भइरहेको समयमा ड्रोन उडाइएको थियो ।
शेर्पालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल नागरिक उडड्यन प्राधिकरण काठमाडौंमा पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
Unknown

Unknown

No comments:

Post a Comment

Powered by Blogger.